YSEEAM – युवा सामाजिक उद्यमशीलता सबैका लागि शिक्षा मोडूल २४ महिनाको परियोजना सन २०१९ देखि २०२१ सम्म युवाहरूको क्षमता अभिवृद्धिको लागि युरोपियन युनियनको आर्थिक सहयोगमा ERASMUS Plus कार्यक्रम अन्तर्गत सञ्चालित परियोना

हो। थप जानकारी


परियोजना समय सीमा

२४ महिना
सन २०१९ देखि २०२१ सम्म
अन्तरराष्ट्रिय गतिविधीहरु

२ वटा गतिविधीहरु: 
प्रशिक्षण पाठ्यक्रम (M8) इटाली
युवा श्रमिकहरूको कार्य अवलोकन (M16)
थप अध्यनथप अध्यन
स्थानीय गतिविधिहरू

स्थानीय युवा परामर्श कार्यशालागोष्ठीहरू (M10)
स्थानीय सेमिनार (M23)
वितरणहरू

युवा सामाजिक उद्यमशीलता बारे ७ वटा विषय-आधारित मिनी-मोडूल पाठ्यक्रमहरू
एक कोर्स पूरा मोडूल
हाते पुस्तक “मुडलिंग युवा कार्य”
थप अध्यनथप अध्यन
सामाजजक उद्यमशीलता कोसस मोडूल पररयोजना




 साझेदार देशहरुको स्थानीय परिवेश उपयुक्त ७ स-साना कोर्स मोडूलको पाठ्यक्रमहरूलाई समावेश गरी पूरा कोर्स मोडूल बनाईनेछ। YSEEAM को पुरा कोर्स मोडूल https://youth-entrepreneurs.moodlecloud.com/  मा उपलब्ध छ।

प्रभाव


उद्यमशीलत ज्ञान र सीपहरुलाई युवा अभियन्तहरूलाई (ल्याब-स्टाइल शिक्षा, डिजिटल युवा कार्य) बढाव दिने।

  –
युवा अभियन्तहरूलाई आजीवन सिकाई र परिवर्तनको संवाहक बनाउने।

 –
NFE प्रति सकारात्मक मनोवृत्ति प्रवर्द्धन गर्नु: अनुकूलनीय र रूपान्तरणशील, स्थानिय सीमाहरू पार गर्दै, आकर्षक र युवाहरूको अभियनहरूलाई सहयोग।
थप पढ्नुहोस्
थप अध्यनथप अध्यन

YSEEAM विशेषताहरू…

युवा कार्यमा प्राविधिकरण

यस परियोजनाले युवा कार्यकर्ताहरूलाई सामाजिक उद्यमशीलताको मुख्य ज्ञान, युवा कार्य सीपहरू, र विशेष गरी प्राविधिक ज्ञान-कसरी MOODLE मा उनीहरूका सान्दर्भिक पाठ्यक्रमहरू खोल्ने, नयाँ, नवीनतम् कार्य गर्ने दूरगामी तरिका। यसका साथसाथै, YSEEAM ले युवा कार्य विधिहरूको नयाँ रूप विकास तथा प्राविधिक रुपान्तरण गर्न प्रोत्साहन गर्दछ।थप जानकारी

थप अध्यन


सहभागिता मूलक क्षमता अभिवृद्धि

सहभागी संगठनहरू बीच विचार र सहयोगको खुला आदानप्रदानलाई प्रोत्साहन गरी समूह-आधारित गतिविधिहरू NFL को लागि महत्त्वपूर्ण छन् (इटालीको प्रशिक्षण पाठ्यक्रमको क्रममा), साथै ठूलो संख्यामा समूह-आधारित क्रियाकलापहर (जस्तै विकी, फोरम) र कामको प्रत्यक्ष अवलोकनद्धारा उत्कृष्ट अभ्यासहरूको आदानप्रदान। थप जानकारी

थप अध्यन


विश्वव्यापी व्यापक साझेदारी

YSEEAM कन्सोर्टियमले ३ महादेशका ७ देशका साझेदार संस्थाहरूलाई विभिन्न दृष्टिकोणबाट एकसाथ समावेश गरेको छ। युरोपबाट ३ (इटाली- संयोजक, डेनमार्क र ग्रीस), एसियाबाट २ (भियतनाम र नेपाल), र अफ्रिकाबाट २ (घाना र दक्षिण अफ्रिका) रहेका छन्।थप जानकारी

थप अध्यन