यो म्यानुअल परियोजना कार्यन्वयनको क्रममा गरिएको परीक्षण र अन्तराष्ट्रिय उत्कृष्ट अभ्यासहरुलाई प्रचार गरी संस्थागत क्षमता अभिवृद्धिमा योगदान र कोर्स मूडलको सृजना गरी युवा कार्य विधिहरूलाई अनलाइन ढाँचामा विस्तार गर्ने उद्देश्यले सबै साझेदारहरुको भाषामा प्रकाशित गरिएको छ।